spot_img

लुम्बिनी केबलकार लिमिटेड र आराध्या ट्राभल एण्ड टुर प्रा.लि.बीच सम्झौता

लुम्बिनी केबलकार लिमिटेड र आराध्या ट्राभल एण्ड टुर प्रा.लि.बीच सम्झौता
लुम्बिनी केबलकार लिमिटेड र आराध्या ट्राभल एण्ड टुर प्रा.लि.बीचमा आज एक कार्यक्रमको आयोजना गरी व्यवशायिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम आराध्या ट्राभल एण्ड टुरको प्रधान कार्यालय काठमाडौं एंव शाखा कार्यालय बुटवल र बर्दियाबाट समेत लुम्बिनी केबलकारको टिकट खरिद गर्न सकिनेछ ।
सम्झौतामा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र आराध्या ट्राभल एण्ड टुर प्रा.लि. तर्फबाट प्रवन्ध निर्देशक रमेश चन्द्र पाण्डेले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर