spot_img

टोपी दिवस र अँग्रेजी नयाँ वर्ष २०२५को बडिगाड गाउँपालिका अध्यक्ष थापाको शुभकामना

टोपी दिवस र अँग्रेजी नयाँ वर्ष २०२५ बडिगाड गाउँपालिका अध्यक्ष थापाको शुभकामना

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी वर्षको शुभकामना दिदै नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेकोमा खुसी व्यक्त गर्नु भयो । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका छन ।यस्तै पालिका अध्यक्ष थापाले आजदेखि अँग्रेजी नयाँ वर्ष २०२५ प्रारम्भ भएको र त्यस अवसरमा देश बिदेशमा सम्पूर्ण नेपाली हरुलाई शुभकामना व्यक्त गर्दै सम्पूर्ण को शु स्वास्थ्य दिर्घायुको कामना गर्नु भएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर