गाउँका मान्छे सहर पसेपछि नयाँगाउँ बन्दै गयो खाली
बडीगाड गाउँपालिका वडा नम्बर ९ नयाँ गाउँ धार्मिक एवं धार्मिक एवं पर्यटकीय बोकेको एउटा प्रसिद्ध ठाउँ पनि हो। जहाँ एउटा झाँक्री थान मन्दिर एकदमै धेरै प्रसिद्ध पनि रहेको छ। यहाँ खेती अन्नबाली एकदमै धेरै राम्रो हुने गर्छ। जहाँ आजभन्दा करिब ८ वर्ष पहिलादेखिबाट गाउँ छोड्ने मानिसको लर्को लागि रहेको छ
अहिले नयाँ गाउँमा करिब १० घर मात्र रहेका छन्।
जहाँँ देखि बसाई सराई गरेर धेरै व्यक्तिहरू बुटवल काठमाडौँ
बुर्तिबाङ खौलार लगायत अन्य धेरै ठाउँहरूमा बसाइँ सरेर गएका छन्
यो ठाउँ आफैंमा एउटा प्रसिद्ध ठाउँ भनेर पनि चिनिन्छ।
पुराना मौलिक सांस्कृतिकमा बनेका घर आफ्नै रहनसहन भयको बाहुनको बस्ती हो
यहाँबाट जन्म लेई यही माटोबाट हुर्केर धेरैजनाहरू यो ठाउँको नाम पनि चिनाउनुभएको छ।
जसले गर्दा यो ठाउँ एकदमै प्रसिद्ध पनि रहेको छ। जहाँ नयाँ गाउँका व्यक्तिहरूले धेरै ठाउँमा सहयोगहरू गर्दै पनि आइरहनु भएको छ। विविधतालाई एकता बनाउने भन्दै मूल नाराका साथ उठेको नयाँँगाउँ अहिले यतिबेला सुनसान भएको छ। जहाँ चाडपर्वको समयमा पनि मान्छे नरहेको
त्यहाँका बासिन्दाले बताएका छन्।