विनोद गजमेर एक गित सङ्गीतको क्षेत्रमा उदाउँदो युवा जसको आवाजले गीत सङगीतको क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ तर खाचों हौसला,प्रेम एवं सद्भावको छ ।
करिब ४/५ वर्ष देखि साङगितिक क्षेत्रमा अभ्यासरत छन् । राष्ट्रिय कलाकार खेम सेन्चुरीको जस्तो आवाज भएका उनी सुमधुर स्वरका धनी छन् उनले विभिन्न गीत सङगीको अभ्यास गरिरहेका छन् उनलाई हामी सबैले हौसला प्रदान गरेमा अबको राष्ट्रिय कलाकार बन्नेछन भन्ने कुरामा कुनै दुई मत छैन ।
अवसर पाए साङ्गितिक क्षेत्रमा फड्को पार्न आतुर एक युवा ।
प्रतिक्रिया
Wow thank u so much