spot_img

चिनिया राजदुत चेन सोंग द्धारा लुम्बिनी केबलकारको अवलोकन भ्रमण

चिनिया राजदुत चेन सोंग द्धारा लुम्बिनी केबलकारको अवलोकन भ्रमण
नेपालका लागि चेन संगले लुम्बिनी केबलकारको अवलोकन भ्रमण गर्नुभएको छ । कार्यक्रममा सहभागि हुन गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनु भएका राजदुत सोंग बुटवल–बशन्तपुर पाल्पा अवस्थित केबलकार लुम्बिनी केबलकारको अवलोकन भ्रमणको लागि लुम्बिनी केबलकारमा आउनुभएको हो । राजदुत सोंगलाई लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले स्थागत गर्दै लुम्बिनी केबलकारको बारेमा जानकारी गराउनु भएको थियो ।
केबलकारको अवलोकन भ्रमणको क्रममा राजदुत सोंगले नेपाल प्राकृतिक रुपमा विश्वको सुन्दर देश मध्येको एक भएको र यस क्षेत्रमा केबलकारको सञ्चालनबाट बिदेशी पर्यटकहरुको संख्यामा उल्लेख्यमा मात्रामा बृद्धि हुने बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर