spot_img

बाणगंगामा नगरपालिका– १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

बाणगंगा दुर्घटनाका घाइतेको मृत्युकपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका– १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विगंरले ठक्कर दिदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।

विंगरमा सवारमा यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाणगंगा १ बस्ने बर्ष ६१ को पशुपति थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।उनी सडकमा पैदल हिडिरहेका थिए ।अस्पताल ल्याइ पुग्दानै घाइतेको बाटोमै मृत्यु भएको पिपरा अस्पतालले जनाएको छ । विगंर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर