spot_img

कन्चन वडा १ ब्रेन ट्युमर सिजन कार्कीले आफुलाई बचाउन अनुरोध गरे

कन्चन वडा १ ब्रेन ट्युमर सिजन कार्की बचाउ अभियान
अप्सरा भण्डारी सैनामैना
तपाइको सानो सहयोगले कसैको जिवन बाच्न सक्छ । मात्र १० वर्षका सिजन कार्की अहिले म बाँच्न चाहान्छु ,म निको हुन चान्छु भन्दै मिडियामा आएका छन

उनि हुन रुपन्देही जिल्लाको कञ्चन गाउपालिका वाड न १ लौसा निवासी सुन्दर कार्की र आमा तुल्सा पाण्डे कार्कीका छोरा वर्ष दशका सिजन कार्की हुन । उनि मतिष्कमा टिउमर भएका कारण काठमाडौँ मा अन्नपुर्ण न्युरोलोजि अस्पतालमा उपचार असम्भव भएकाले हालभारतको न्यु दिल्ली साकेट स्थित मेक्स सुपर स्पेसालेटी हस्पिटलमा उपचारको क्रममा रहेका छन अहिलेसम्म १५ लाख ४५ हजार खर्च भैसकेको छ अझै २० लाख जति खर्च हुने बताईएकोछ । परिवारको आर्थिक अवस्था कमजोर भएको र काठमाडौँ मा अन्नपुर्ण न्युरोलोजि अस्पतालमा उपचार गराउदा भएको सबै पैसा सकिएको कारण र अहिले भारतको न्यु दिल्ली साकेट स्थित मेक्स सुपर स्पेसालेटी हस्पिटलमा उपचार गराउन ठुलो रकमको आवश्यक्ता पर्ने भएकोले सिजन काकीको उपचारको लागि पारिवारले आर्थिक सहयोगको अपेक्षा गरेको छ । कार्कीको उपचार निरन्तरता गर्नको लागि तपाई हाम्रो सहयोग आवश्यक छ । दश वर्षको सानो उमेरमा मतिष्क मा टिउमर जस्तो रोगलाई जितेर फर्कने छन आउनुस मिलेर सहयोग गरौँ । सहयोग गर्न आमा तुलसा पाण्डे कार्कीको एभरेष्ट बैकको खाता न ०९९००५०१२०१५४५ मा रकम सहयोग गरि अथवा क्आर गरि सहयोग गर्न सक्नुहुन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर