spot_img

बाग्लुङ गलकोट मा जिप दुर्घटना ३ जना को मृत्यु १ घाइते

बाग्लुङमा जिप दुर्घटना ३ काे मिर्त्यु मिर्त्यु बागलुङ जिल्लाको  गलकोट नगरपालिका-२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको । त्यस्तै दुर्घटना परि  एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार छिमेकी गाउँवाट गलकोटतर्फ जाँदै गइरहेको जीप भुङखानीमा दुर्घटना परेङहाे । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ भने दुर्घटनाको कारण वारे थप अनुसन्धान भैरहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर