पश्चिम् बाग्लुङ बडिगाड गाउँपालिका वडा नं १० मा मंगलबार पहिरोमा परी गम्भीर घाईतेहरुको अहिले हेलिकप्टर मार्फत काठमाडौ लागि उपचार भैरहेको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले हाम्रो लुम्बिनी खवर लाई जानकारी दिनु भयो
पालिका अध्यक्ष गण्डकी थापा अधिकारी प्रदेश सांसद जित शेरचन सांसद दोण कुमार कुवरले जिल्ला प्रशासन कार्यलयमा आग्रह गर्दै जिल्ला प्रशासनले गृह मन्त्रालयम समन्वय र सहकार्य गरेर हिजनै हेलिकप्टर बिरामी लिन गएतापनि खराब मौसमका कारण हेलिकप्टर बाग्लुङ बजारमा फर्किएको थियोे काठमाण्डौको ट्रमा सेन्टरमा उपचार सुरु भएको छ । उनीहरुलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ पुर्याईएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनु भयो । अहिले अस्पतालमा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले घाइते हरुको अबस्था बारे डाक्टर र बिरामी संग बुझनु भएको छ उहाँका अनुसार सबै खतरामुक्त रहेको अध्यक्ष थापाले बताउनु भयो ।
केही बिरामीलाई स्थानीय मेडिकल तथा स्वास्थ्य चौकिमा उपचार पछि बाग्लुङ पोखरा ल्याउने तयारी भएको थापाले बताउनु भयो घाइते हरुलाई उपचारमा कुनै कमि नहुने समेत बताउनु भएको छ ।