spot_img

रुपन्देही क्षेत्र न ५ को बजेट लुम्बिनी बिकास कोषलाई ४५ करोड सहि अन्य बजेट

संघीय सरकारका विभिन्न मन्त्रालयमार्फत् रुपन्देही क्षेत्र नं. ५ र यससँग सम्बन्धित क्षेत्रको विकासको लागि आगामी आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने कार्यक्रम र विनियोजित बजेट तपशील अनुसार रहेको छ । बजेटको सफल कार्यान्वयनको लागि सबैको साथ, सहयोगको अपेक्षासहित क्षेत्र नं. ५ मा आवश्यक अति नैं महत्वपूर्ण अन्य योजनाहरुको लागि बजेट सुनिश्चित गर्ने पहलमा माननीयज्यू प्रयत्नरत रहेको बेहोरा सम्पूर्णमा अनुरोध गर्दछौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय :
१. बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक, ४ अर्ब ०६ करोड ७२ लाख
२. कक्रहवा–रुद्रपुर–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, ४६ करोड २१ लाख
३. सालझण्डी–जनलेवा–वनकसिया–डिपो झण्डा प्रगतिचोक–छपाली टोल–रुद्रपुर मावि–शान्तिपुर गैडहवा–मंगलपुर–कोटवा–गोबरौली–भैसिया–लुम्बिनी–कक्रहवा सडक, २ करोड २० लाख ५० हजार
४. रामापुर–लुम्बिनी सडक, १ करोड
५. सालझण्डीदेखि सगरमाथा हिल ब्याटल स्कूलसम्मको सडक, १ करोड
६. फायरलाइन–रुद्रपुर–लोन्डिहवा–मंगलपुर–लुम्बिनी–कक्रहवा सडक, बजेट १ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बजेटमा परेका सडक पुलहरु ः
१. इंगुरिया नदीमा पुल धुसुवा र ख.वनगाई जोड्ने
२. दानव नदीमा पुल कोलुवादेखि सिसनी जाने बाटोमा
३. बैरिहवादेखि बेथरी जोड्ने तिनाउ नदीमा पुल निर्माण (मायादेवी)
४. दानव नदीमा पुल लुम्बिनी–मर्चवार सडक
५. कञ्चन नदीमा पुल कटुवा चोकदेखि गैडहवा–७ जोड्ने
६. ंइंगुरिया नदीमा पुल वरमबाब खानेपानीदेखि बुद्धनगर जोड्ने
७. कञ्चन नदीमा पुल पानबारीदेखि झिमझिमिया जोड्ने
८. तुलबुले खोलामा पुल नयाँबस्ती बालापुर सडक
९. कोठी नदीमा पुल विचवापुर सोमइमाई स्थानदेखि कपिलबस्तु जोड्ने
१०. दानव नदीमा पुल बोलबम–नरैनापुर सडक
११. मूर्गिया–लुम्बिनी सडकको लोखनिया खोलामा पुल
१२. मूर्गिया–लुम्बिनी सडकको मटेरा खोला पुल, हस्नापुर
१३. लुम्बिनी परिक्रमा सडकमा पर्ने तेलार खोलामा पुल
१४. लुम्बिनी परिक्रमा सडकमा पर्ने लंकापुर खोलामा पुल
१५. दानव नदी पुल, दयानगर छपिया बजार, कालिकादिहा कमरिया
…………………………………………
सहरी विकास मन्त्रालय ः
१. खुनगाई–जयनगर हुलाकी सडक कालोपत्रे (लुम्बिनी सांस्कृतिक नगरपालिका), बजेट १ करोड
२. कञ्चन चक्रपथ निर्माण, बजेट १ करोड
३. रामपुर मावि पूर्वाधार निर्माण, बजेट १ करोड
४. गैडहवामा क्षेत्रीय स्तरको गौशाला निर्माण, बजेट १ करोड
५. सैनामैना नगरपालिका बालापुर–मौसमचोक सडक स्तरोन्नती, बजेट १ करोड
६. सैनामैना दुई मुहानदेखि चिसापानी नाली सडक स्तरोन्नती, बजेट १ करोड
७. गैडहवा सूर्यपुराबाट अमौली जाने सडक नाली सहित कालोपत्रे, बजेट १ करोड
८. कञ्चन वडा नं. ४ अस्नैया डाडादेखि गैडहवा वडा नं. ७ सालघारी जाने सडक कालोपत्रे, बजेट १ करोड
९. मजदिया–सूर्यपुरा सडक मर्मत तथा विस्तार, बजेट १ करोड
१०. कोठी नदी सडक पुल लुम्बिनी सांस्कृतिक नपा र कपिलबस्तु जोड्ने, बजेट १ करोड
११. सैनामैना चक्रपथ पटना गाउँ मलमला सडक स्तरोन्नती, बजेट १ करोड
१२. लुम्बिनी–मर्चवार सडकमा पर्ने दानव नदीमा पुल निर्माण, बजेट ८५ लाख
१३. बडौला खोला, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० तपोवन नजिकको सडक, बजेट ४० लाख
१४. दानव नदी झोलुङ्गे पुल गैडहवा वडा नं. ८ कुट्टा नाका र शुद्धोधन गापा, बजेट ८० लाख
१५. सालझण्डी सैनिक ब्यालेट स्कुलको गेटदेखि सगरमाथा हिलसम्म सडक स्तरोन्नती, बजेट १ करोड ७० लाख
१६. सैनामैना वडा नं. ६ सिद्धार्थ टोलमा नाला तथा सडक स्तरोन्नती, बजेट ५० लाख
१७. घमाहा खोला सेरुवा सडक अन्तर्गत् सयपत्री पथ स्तरोन्नती, बजेट २५ लाख
१८. बुद्धनगर प्रगतिशील टोल विकास स्थित मालिका पथ लोकमार्ग सडक तथा नाला स्तरोन्नती, बजेट ५० लाख
१९. सैनामैना र शुद्धोधन गाउँपालिका जोड्ने रानिबगिया पेट्रोलपम्पदेखि बोलबमधाम जाने बाटो स्तरोन्नती, बजेट १ करोड ५३ लाख
२०. दरदराई (मार्थिवा) खोला, सैनामैना र सेरवा सुन्दर बस्ती जोड्ने पुल निर्माण, बजेट ५० लाख
२१. सामुदायिक वन ग्रीनभ्याली गौरीगाऊ दिनेश फर्मबाट दक्षिण रिङ्गरोड जोड्ने सडक समेत, बजेट १ करोड
२२. कोठी नदीमा पुल गैडहवा मनवापुर भुसडी कपिलबस्तु जोड्ने, बजेट ३२ लाख
२३. घमाहा खोला (सैनामैना) मा झोलुङ्गे पुल निर्माण, बजेट ५० लाख
२४. धनरहवा र कपिलबस्तुको सिसहनिया जोड्ने कोठी नदीमा झोलुङ्गे पुल, बजेट १० लाख
२५. बडहरा खोला लंकारपुर पुल निर्माण समेत ७० लाख
२६. सैनामैना वडा नं. ५ मौसमचोक–नयाँबस्ती बालापुर सडकको प्रेमजानकी चोक तुलबुले खोला मलमला स्कुल सडक स्तरोन्नती (विगतमा निर्माण सम्झौताको भुक्तानी समेत), बजेट २८ (लाखमा)
२७. सैनामैना न.पा. ५ मौसमचोकदेखि बालापुर जोड्ने सडक (विगतमा निर्माण सम्झौताको भुक्तानी समेत), बजेट २६ (लाखमा)
२८. सैनामैना नगरपालिका अन्तर्गत् नयाँबस्ती चोकदेखि हरियाली पार्कसम्म, वडा नं. ६ बुधराक्ष चोकदेखि सैनामैना १ सेरुवा सम्मको सडक तथा दुधराक्ष प्रतीक्षालयबाट झालापटना, आँधीखोला हुँदै इङ्गगुरी नदी पुलसम्म र मलमला पिपल चौतारीदेखि पुरानो बोरिङ्गसम्म सडक स्तरोन्नती, बजेट ७६ (लाखमा)
२९. चकिया भभाइ गौडीखोला झोलुङ्गे पुल निर्माण, बजेट ६५ लाख
…………………………. .
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय ः
१. रुपन्देही भूमिगत जल सिंचाई आयोजना (कञ्चन, सैनामैना, बुटवल, तिलोत्तमा र देवदह), बजेट ३ करोड ७५ लाख
२. रुपन्देही भूमिगत जल सिंचाई आयोजना (गैडहवा, मायादेवी, शुद्धोधन, सियारी, सिद्धार्थनगर, ओमसतिया र रोहिणी), बजेट २ करोड ४९ लाख
३. रुपन्देही भूमिगत जल सिंचाई आयोजना (लुम्बिनी सांस्कृतिक, कोटहीमाई, समरीमाई, मर्चवारी), दक्षिण रुपन्देही भूमिगत जल सिंचाई उप आयोजना, लुम्बिनी सांस्कृतिक–१२ बज्ररही, बजेट १ करोड ५६ लाख

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ः
१. लुम्बिनी सांस्कृतिक नगरपालिका, पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन, बजेट ३ लाख
२. सैनामैना नगरपालिका, पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन, बजेट ३ लाख
३. कञ्चन गाउँपालिका, पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन, बजेट ३ लाख
४. गैडहवा गाउँपालिका, पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन, बजेट ३ लाख
५. मायादेवी गाउँपालिका, पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन, बजेट ३ लाख

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ः
१. लुम्बिनी सांस्कृतिक नगरपालिका, बजेट २७ लाख ०१ हजार
२. सैनामैना नगरपालिका, बजेट ४५ लाख ३४ हजार
३. कञ्चन गाउँपालिका, बजेट १९ लाख ९६ हजार
४. गैडहवा गाउँपालिका, बजेट ७५ लाख ७६ हजार
५. मायादेवी गाउँपालिका, बजेट १९ लाख ९६ हजार
………………………………….
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयः
१. लुम्बिनी सांस्कृतिक नगरपालिका, बजेट ९ करोड ०४ लाख ८२ हजार
२. सैनामैना नगरपालिका, बजेट ४ करोड ३५ लाख ४९ हजार
३. कञ्चन गाउँपालिका, बजेट २ करोड ४१ लाख २१ हजार
४. गैडहवा गाउँपालिका, बजेट ३ करोड ९७ लाख २५ हजार
५. मायादेवी गाउँपालिका, बजेट ९ करोड ५८ लाख ४१ हजार
…………………..
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयः
१. सैनामैना नगरपालिका, बजेट २३ करोड ९४ लाख ०३ हजार
२. लुम्बिनी सांस्कृतिक नगरपालिका, बजेट २९ करोड १६ लाख ८२ हजा
३. कञ्चन गाउँपालिका, बजेट १७ करोड ७४ लाख ३५ हजार
४. गैडहवा गाउँपालिका, बजेट १६ करोड ५४ लाख १३ हजार
५. मायादेवी गाउँपालिका, बजेट १६ करोड ६९ लाख ६६ हजार
………………………….
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ः
१. सैनामैना नगरपालिका, बजेट ५१ लाख ९१ हजार
२. लुम्बिनी सांस्कृतिक नगरपालिका, बजेट ५१ लाख ९१ हजार
३. कञ्चन गाउँपालिका, बजेट ४२ लाख १६ हजार
४. गैडहवा गाउँपालिका, बजेट ५१ लाख ६४ हजार
५. मायादेवी गाउँपालिका, बजेट ५२ लाख ३१ हजार

रोजगार प्रवद्र्धन कार्यक्रम (सामी कार्यक्रम) ः
१. कञ्चन गाउँपालिका, बजेट ९ लाख ६१ हजार
२. मायादेवी गाउँपालिका, बजेट ९ लाख ६१ हजार
…………………………
अन्तर सरकारी वित्तीय हस्तान्तरण ः
१. सैनामैना नगरपालिका, समानीकरण अनुदान १२ करोड ७४ लाख ससर्त अनुदान ३१ करोड ७२ लाख
२. लुम्बिनी सांस्कृतिक नगरपालिका समानीकरण अनुदान १७ करोड ५० लाख ससर्त अनुदान ४० करोड ०९ लाख
३. गैडहवा गाउँपालिका समानीकरण अनुदान १३ करोड ७० लाख ससर्त अनुदान २२ करोड २२ लाख
४. कञ्चन गाउँपालिका समानीकरण अनुदान १२ करोड ०८ लाख ससर्त अनुदान २१ करोड ४७ लाख
५. मायादेवी गाउँपालिका समानीकरण अनुदान १३ करोड ८३ लाख ससर्त अनुदान २७ करोड ७२ लाख
………………………………….
विशेष तथा समपुरक अनुदान ः
१. हरैया माविको भवन निर्माण, बजेट ३५० (रु लाखमा ) क्रमागत योजना
२. सूर्यपुरा बहुमुखी क्याम्पस भवन निर्माण १५० (रु लाखमा ) क्रमागत योजना
३. लौसाचोकदेखि कुचेरा चोक दानापुर बेलडाँडा हुँदै फायरलाइनसम्म जोड्ने सडक निर्माण, बजेट ९० (रु लाखमा) क्रमागत योजना
४. मायादेवी गाउँपालिकाको प्रशासनिक भवन निर्माण, बजेट १२५ (रु लाखमा ) क्रमागत योजना
५. बन्जरी चोकदेखि अज्मासम्म सडक बाटो निर्माण, बजेट ६० (रु लाखमा ) क्रमागत योजना
६. सिसौडाँडादेखि रन्यौरा हुँदै लेडुवा कुस्मा सडक कालोपत्रे, बजेट ५५ (रु लाखमा ) नयाँ योजना
………………………………………
लुम्बिनी र लुम्बिनी करिडोरमा रहेका नगरपालिका तथा पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार विकासका लागि ४ अर्ब १३ करोड रुपैंयाँ विनियोजन ।
……………….
लुम्बिनी विकास कोष : ४५ करोड

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर