आजको मौसमको अवस्था
काठमाडौं जेठ –३०
कोशी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भू–भागमा साधारण तया आंशिक बदली भई अन्य स्थानहरुमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा केही स्थानहरुमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आजको मौसमको अवस्था
प्रतिक्रिया