spot_img

कन्चनमा धोएर पुन प्रयोग गर्ने वातावरणमत्री सेनिटरी प्याड बनाउने तालिम सम्पन्न

आमा समुह महिलाहरुको उद्यमशीलता बिकासका लागि धोएर पुन प्रयोग गर्ने वातावरणमत्री सेनिटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष नवराज ढकालले हरेक क्षेत्रमा महिला दिदिबहिनी हरु जागरुक हुनुपर्नेमा जोड दिदै सिकेको सिपले आर्थिक आयआर्जनमा जोड्न सक्नु तालिमको उदेश्य पूरा हुने बताउनु भयो कार्यक्रममा अध्यक्षत्ता पालिका उपाध्यक्ष मौसमी पुनले महिला हरुको हकहितका लागि आफू सधै काम गर्ने बताउदै सिकेका कुरा प्रयोगमा ल्याउनुपर्नेमा जोडदिदै उत्पादन गरेका सामाग्री पालिकाले बजार ब्यबस्थापन गरिदिने बताउनु भयो
सहभागी प्रगतिशील शिल आमा समूह कन्चन लालमाया पुन बुढा मुख्य प्रशिक्षक सविना पोख्रेल सिर्जना शिर्जन शिल कार्यकारी निर्देसक प्रतिमा शर्मा पालिका प्रवक्ता चित्रलाल तुलाचन लगाएत शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कन्चन गाउँपालिकाको आर्थिक सहयोग सिर्जन शिल नेपालले तालिमको सहजीकरण र समन्वय गरेको थियोे तालिम १५ दिन चलेको थियोे कार्यक्रम को सन्चालन महिला बालबालिका शाखा राधा भट्टराईले गर्नु भएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर