spot_img

गैडहवा गाउँपालिका सम्पन्न भएका योजना अनुगमन तिब्र

रुपन्देहीको गैडहवा गाउँपालिका काम  सम्पन्न भएका योजनाको अनुगमन गरिएको छ
अनुगमन संयोजक पालिका उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम इन्जिनियर रमेश यादव सन्जय कुमार पासी लगाएतको उपस्थिति मा पालिकाभित्रका विभिन्न योजना अनुगमन गरिएको हो।

पालिका उपाध्यक्ष तथा अनुगमन संयोजक माधुरी जैसवाल र प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले योजना इन्जिनियरले बनाएको स्टमेट अनुसरण  नभएमा योजना सम्पन्न को भुक्तानी दिन नसकिने बताए प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनु भयो

पहुँच र कसैले भनेको आधारमा भुक्तानी दिदा ठेकेदार र उपभोक्ता समितिलाई र कार्यलयलााा समेत समस्या पर्ने बताईएकोछ अहिले गैडहवा गाउँपालिकामा योजनाका काम धमाधम सम्पन्न भैरहेका छन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर