रुपन्देहीको कन्चन गाउँपालिकाले गर्मि बिदा दिएको बताएकोछ।
पालिकाले जेष्ठ १५ गते मंगलबार देखि शनिबार सम्म बिदा दिएको कन्चन शिक्षा तथा सामाजिक साखा प्रमुख रमेश भुसालले जानकारी दिनु भयो
पालिका अध्यक्ष नवराज ढकाल उपाध्यक्ष मौसमी थापाले बिदाको समयमा बालबालिकालाई अभिभावकले घरमै शिक्षा दिनुपर्नेमा जोड दिनु भयो
बुटवल उपमहानगरपालिका ले यश अगाडिनै बिदा दिएकोथियोे