spot_img

भीषण आगलागी, १०० घर जले

महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले
महोत्तरीको मठिहानी नगरपालिका– ६ मा भीषण आगलागी भएको छ । 

मदरसा टोलमा आज दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।

आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर