रुपन्देहीको बुटवल उपमहानगरपालिका बुटवलमा नाम समेत बताउन नसक्ने बाबु फेला परेको बताईएकोछ अन्दाजी ५,६ वर्ष को बालक बुबा आमा परिवार सम्पर्कमा नआएको बताईएकोछ ।
उक्त बाबु बाआमासंग छुटिएर बुटवलको तिनकुने पतन्जली अगाडि फेला परेको स्थानीयले बताएकाछ्न । बाबू को तस्वीर बाट कसैले चिन्नु हुन्छ भने सम्पर्क गरिदिनुहोला या स्थानीय प्रहरीका सम्पर्क गरिदिनु होला।