spot_img

कपिलवस्तु शिक्षक महासंघ अध्यक्षमा गोविन्द पोख्रेल

कपिलवस्तुको जिल्ला नेपाल शिक्षक महासंघको अध्यक्ष गोबिन्द पोख्रेल निर्वाचित हुनु भएको छ ।
कपिलवस्तु नेपाल शिक्षक महासंघको लामोसमय पछि नयाँ नेतृत्व पाएको छ
बितग २० वर्ष देखि अध्यापन  गराउदै आउनु भएका गोबिन्द पोख्रेल विभिन्न शिक्षक हरुका मागमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्दै आउनु भएको हो कपिलवस्तुमा रहेको बाणगंगा माध्यमिक बिद्यालय गजेहडामा अध्ययनरत पोख्रेलले आफुले
शिक्षकहरुको हक हितकोलागि लामो समय देखि काम गर्दै आउनु भएको छ ।
निर्वाचित अध्यक्ष पोख्रेलले सम्पूर्णलाई समेटेर एकता गरि मिलेर अगाडि बढ्ने र महासंघ शिक्षक हक हितको शिक्षामा गुणस्तरीय अभिवृद्धिको लागि आफुहरुले काम गर्ने बताउनु भयो ।
स्थानीय तह वडा अन्य शिक्षक संगठन संग समन्वय गरेर बिद्यालयका निजि शिक्षक राहत र अन्य शिक्षकको लागि आवश्यकता अनुसार पहल गर्ने पोख्रेल बताउनु भयो उहाँ हाल नेपाल रेडक्रस सोसाइटी उपसाखा दुधराक्षको कोषाध्यक्षमा समेत कार्यरत हुनुहुन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर