कन्चन गाउँपालिकाले शिक्षामा ठुको लगानी लगाएको छ तर रिजल्ट कम्जोर आएको छ जहाँ कुनै बिद्यालयमा ३ जना मात्रै पास भएको देखिन्छ अहिलेसम्म अध्यक्ष उपाध्यक्ष शिक्षा साखा प्रमुखको कुनै केही जानकारी छैन खस्किएको यो शिक्षाको नतिजामा कसरी अगाडि बढाउला कन्चन गाउँपालिका सामाजिक संजालमा बढी मात्रमा बिरोध र टिकाटिपणी भएको छ
कञ्चन गाउँपालिका अन्तर्गत सामुदायिक विधालय अर्थात सरकारी विधालय कक्षा ८ मा अध्ययनरत मध्ये कुन विधालयबाट कति विद्यार्थी उत्तीर्ण भए भन्ने जानकारी गराउन चाहे ।
१. गजेडी मावि ५२ जना मध्ये ३ जना पास ।
२. प्रगति मावि १५१ मध्ये ८३ जना पास ।
३. जनज्योति मावि ३२ जना मध्ये ३ जना पास ।
४. गाैतम बुद्द आधारभुत विधालय २१ जना मध्ये ३ जना पास ।
५. भैसाही मावि २३ जना मध्ये ९ जना पास ।
६. हरैया मावि ९६ जना मध्ये ३७ जना पास ।
७. ज्ञान ज्याेती आधारभूत विधालय १९ जना मध्ये ४ जना पास ।
८. रुद्रपुर मावि ५८ जना मध्ये २७ जना पास ।
९. दुर्गा मावि ३६ जना मध्ये १२ जना पास ।
१०. बालकल्याण आधारभूत विधालय १६ जना मध्ये ८ जना पास
११. हिमालय आधारभूत विधालय २२ जना मध्ये ११ जना पास ।
१२. लुम्बिनी ज्ञान निकेतन मावि ६३ जना मध्ये ३५ जना पास ।
१३. मलावरदेवी मावि ६१ जना मध्ये १० जना पास ।
१४. शान्तिभूमि आधारभूत विधालय ११ जना मध्ये ८ जना पास ।
१५. शिशुसदन आधारभूत विधालय २५ जना मध्ये ३ जना पास ।
१६. ज्ञानाेदय आधारभूत विधालय २४ जना मध्ये ८ जना पास ।
१७. सरस्वति मावि ३८ जना मध्ये ३० जना पास ।
५०% पनि पास बनाउन सफल छैन्न धेरै बिद्यालय