spot_img

दिनेश घिमिरे कन्चन
रुपन्देहीको कन्चन गाउँपालिका नेपाल शिक्षक महासंघको अध्यक्षमा प्रकाश आचार्य निर्वाचित हुनु भएको छ ।
नेपाल शिक्षक महासंघको लामोसमय पछि नेतृत्व चयन भएको छ
कन्चन ३ हरैया माध्यमिक बिद्यालय कन्चनमा सहायक प्राचार्य रुपमा काम गर्दै आउनु भएका आचार्य शिक्षकहरुको हक हितकोलागि लामो समय देखि काम गर्दै आउनु भएको छ ।
निर्वाचित अध्यक्ष प्रकाश आचार्यले सम्पूर्णलाई समेटेर एकता गरि मिलेर अगाडि बढ्ने र महासंघ शिक्षक हक हितको लागि आफुहरुले काम गर्ने बताउनु भयो ।
स्थानीय तह वडा संग समन्वय गरेर बिद्यालयमा  निजि शिक्षक राहत र अन्य शिक्षकको लागि आवश्यकता अनुसार पहल गर्ने आचार्यले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर