spot_img

अर्घाखाँची पाणिनिमा ट्याक्सि दुर्घटना उपचारका लागि लैजाने क्रममा बालकको मृत्यु

अर्घाखाँची पाणिनिमा ट्याक्सि दुर्घटना उपचारका लागि लैजाने क्रममा बालकको मृत्यु
अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा ट्याक्सी दुर्घटना भएको छ ।
सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको छ । घुम्ती दुर्गाफाट सडक खण्ड पाणिनी ८ पाली कोलडाडाको ओरालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि १ जना बच्चा को मृत्यु सहित ७ जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी २०० मिटर तलखसेको थियो ।
बच्चाको उपचारका लागि भैरहवा लैजाने क्रममा मृत्यु भयेको छ ।

घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको भनी पाणिनी गाउँपालिका अध्यक्षको निजि सचिवालय सदस्य विनोद जि सी ले जानकारी दिनुभयेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर