spot_img

गैडहवा ८मा तरकारी खेतिमा रमाउदै मानबहादुर र हिरा थापा

रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ८ कोत्रहवा देविनगर सितल एकीकृत कृषि फममा केही समय अगाडि करिव १ बिगामा टमाटर खेती लगाउनु भएका मानबहादुर थापाले अहिले फेरि १० कठामा काक्रो खेती लगाउनु भएको छ टमाटर खेतिबाट मनग्गे आम्दानी गर्नु भएका मानबहादुर थापाले ९६ कुन्टल टमाटर बेचेको बताउनु भयो अझै १५ कुन्टल फल्ने बताउनु भएको छ ।
अहिले २२ सय काक्रो को बिरुवा लगाउनु भएको छ अहिले उहाँका छोरा हिरा बहादुर थापा सन्चाल बुहारी सीता थापा र मानबहादुर ले घरमै केही गर्नुपर्छ भनेर घरकै सदस्यले तरकारी खेती लगाउन सुरुवात गरिएको बताउनु भयो घरका उहाँ हरु सहित अन्य सदस्य समेत बिहान दिउँसो बेलुका सधै खेतमा समय बिताएको देखिन्छ मानबहादुरले वडा कार्यलय र पालिकाले सहयोग गरेमा आफुलाई अझै तरकारी खेती गर्न हौसला मिल्ने सामान्य बिषादी भिटामिन पालिकाले उपलब्ध गराउन अनुरोध गर्नु भयो अहिले आफुले अर्गानिक तरकारीले काक्रो टमाटर अन्य तरकारी उत्पादन गरेको बताउनु भयो एलो टेप कियुलिर प्रयोग गरेर अर्गानिक तरकारी उत्पादन गरेको बताउनु भयो ।
अब चैत २५ गते सम्म काक्रो तयारी हुने निर्देशक मानबहादुर थापाले बताउनु भयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर