spot_img

कन्चन र सैनामैना शनिबार विद्युत आपुर्ति बन्द हुने

दिनेश घिमिरे बुटवल
नेपाल विद्युत प्राधिकरण बुटवलले उदाहरणीय काम गर्दै आएको छ
बुटवल कपिल पाण्डे कार्यलय प्रमुख भएर आएपछी मुर्गिया राम चन्द्र अर्याल इन्चार्ज भएर आएपछी अहिले विद्युतको समस्या धेरै समाधान हुँदै गएको स्थानीयले बताएकाछ्न अहिले सालझन्डी बाट सव स्टेसन राखेर लाई प्रशारण गर्दा कन्चन १,२ र सैनामैना केही वडालाई सहज भएको छ अहिले मुर्गिया इन्चार्ज रामचन्द्र पोख्रेल वस्ती वस्तीमा गएर समस्या समाधान गर्न टोल टोल अभियान चलाउनु भएको छ ११ मिटर पोल लगभग गाडी सकेर ९ मिटर कोपोल गाड्ने तयारी रहेको अर्याल बताउनु भयो नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्र अन्तर्गत सैनामैना नगरपालिका सालझण्डीमा ३३ के.भी. लाईन मर्मत सुधार तथा लाईन वरि परि रहेका रुखका हांगा विगा कटान कार्यका लागि मिति २०८०/१२/१७ गते शनिवार विहान ०८:०० वजे देखि सांझ ५:०० वजे सम्म सैनामैना नगरपालिका सबै वडाहरु र कंचन गाऊपालिका १ र २ वडा हरुमा विद्युत आपुर्ति बन्द हुने बताईएको छ साथै ग्राहक महानुभावहरुमा पर्न जाने असुविधा प्रति ने. वि. प्रा, बुटवल वितरण केन्द्र क्षमाप्रार्थीरहेको समेत जानकारी दिएकोछ ।

काम गर्दा क निर्धारित समय भन्दा अगाडी वा पछाडी सम्पन्न भएमा सोहि अनुसार लाईन सुचारु हुन सक्ने समेत जानकारीको गराएकोछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर