नेपाल प्रहरीका १४१ जना डिएसपीको एकैसाथ सरुवा (को काहां सुची सहित)
नेपाल प्रहरीका १४१ जना डिएसपीको एकैसाथ सरुवा (को काहां सुची सहित)
काठमाडौं चैत ८। नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु को सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन्।