spot_img

धनगढी देखि काठमाडौ उडेको श्री एयरलाइन्स जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण ८२ यात्रु सकुशल

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्स जहाज इन्जिन फेलपछि भैरहवामा आकस्मिक अवतरण, सबै यात्रु सकुशल आज बिहान शनिबार धनगढीबाट काठमाडौंका लागि दुई बच्चा सहित ८२ यात्रु लिएर उडेको श्री एयरलाइन्स जहाजको ल्याडीङ ग्यर समस्या देखिएपछि रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियोे । विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार जहाजमा रहेका सबै यात्रु सकुशल रहेको र अर्को जहाजमा यात्रु लाई पठाउने तयारी रहेको बताए ।

पाइलटबाट हाइड्रलिक र ल्याडीङ ग्यरमा समस्या भएको आए पछि तुरुन्त अवतरण गरिएको बताए ।
केही समय गौतम बुद्ध जन्मस्थल अबरुद्ध भएको थियोे अहिले उक्त जहाज लाई साईड लगाएर अन्य उडान गरिएको छ सबै यात्रु र उहाँ हरुको सामान सुरक्षित रहेको डि एस पि पुष्प मल्ल जानकारी दिए अहिले काठमाडौ बाट अर्को जहाज मगाएर यात्रु पठाउने तयारी रहेको र अवतरण गरिएको जहाज काठमाडौ बाट प्रविधिक आएर समस्या को समाधान गरेपछि उडान भर्ने बताईएकोछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर