न्यु मुन लाईट युवा क्लब कन्चन १ कार्यसमितिले व्यापक देउसीभैलोको तयारीमा जुटेको छ । भैलो सञ्चालनका आइतबार कार्यसमितिले निर्णय गर्दै समितिले परिचालन समिति गठन समेत गरेको समितिको बताइएको छ ।
न्यु मुनलाईट युवा क्लबलेको समितिद्वारा सञ्चालित देउसीभैलोको कार्यसमिति सदस्य भुवन कार्की लाई तोकेको छ । २०८२ कार्तिक ३ देखि खेल्ने हो र भैलो कुकुर तिहारदेखि पञ्चमीसम्म खेलिने छ देउसी भैलो क्लब को क्षेत्र अधिकार लौसामा खेल्ने छ क्लबले गतसाल भैलो खेलेर ग्राउन्ड मर्मत गरेको थियोे साउन मा लौसा साँस्कृतिक महोत्सव गरेर लौसामा १७१ सडक बत्ती जोडेर लौसा उज्यालो बनाएको छ अहिले को देउसी भैलोले आवश्यकता अनुसार उथेको पैसा सामाजिक क्षेत्रमा खर्च गर्ने बैठकले निर्णय गरेको छ न्युमुनलाईट युवा क्लब को देउसी भैलो यो क्षेत्र को लोकपि्रयमा पर्छ ।।
कन्चन १ लौसा न्यु मुनलाईट को देउसी भैलो तेस्रो दिन थप रोमन्चक हुँदै तयारी पूरा
प्रतिक्रिया



