लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको ७२ वर्ष को उमेरमा असमायिक दु:खद निधन भएको छ।
उहाँ लाई बिहान स्वास्थ्यमा सामान्य समस्या देखिय पछि भैरहवा हस्पिटल लैजादै गर्दा बाटोमा मृत्यु भएको बताईएको छ।
उहाँ एक हप्ताको मलेशिया यात्रा सकेर शुक्रबार नेपाल फर्कनु भएको थियोे उहाँ नेपाली कंग्रेसको तर्फबाट २०७९ सालको निर्वाचनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनु भएको थियोे।
न
अहिले लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि उहाँका शुभ चिन्तक निवासमा आउने क्रम बढेको छ
अहिले लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित निवासमा मुसलमानको शव राखिएको छ
लुम्बिनी साँस्कृतिक नगरपालिका नगर प्रमुखको निधन
प्रतिक्रिया



