spot_img

रुपन्देहीको गैडहवा गाउँपालिका द्वाराSEE २०८१ का उत्कृष्ट GPA ल्याउने विद्यार्थी हरुको लागि ५००० हजार सम्मान पत्र खादाले सम्मान

रुपन्देहीको गैडहवा गाउँपालिका द्वारा माध्यमिक शिक्षा परिक्षा SEE २०८१ का उत्कृष्ट ३.६ GPA ल्याउने विद्यार्थी हरुको लागि ५००० हजार सम्मान पत्र खादाले सम्मान गरिएको बताईएको छ ।
कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले गैडहवाका भित्र अध्यन गर्ने उत्कृष्ट नम्बर लिएर see मा पास हुने बिद्यार्थी हरुकोलागी हौसला सरुप सम्मान गरिएको बताउनु भयो उहाँले ११,१२ राम्रो संग अध्यन गरेर अगाडि बढन समेत शुभकामना दिनु भएको थियोे ।
कार्यक्रममा पालिका उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम शिक्षा शाखा प्रमुख वडा अध्यक्ष कार्यपालिका सदस्य लगाएतले बिद्यार्थी को उज्ज्वल भबिस्यको शुभकामना दिनु भयो उत्कृष्ट १८ बिद्यार्थी लाई सम्मान गरिएको बताईएको छ

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर