spot_img

शुद्धोधन पोलि क्लिनिक फर्साटिकरमा उपचारको क्रममा १ बालिकाको मृत्यु

शुद्धोधन पोलि क्लिनिक फर्साटिकरमा उपचारको क्रममा १ बालिकाको मृत्यु ।
रुपन्देहीको शुद्धोधन गाउपालिका वाड न ४ फर्साटिकरमा अवस्थित शुद्धोधन पोलि क्लिनिक फर्साटिकरमा उपचारको क्रममा १ बालिकाको मृत्यु भयको प्रहरी को भनाइ रहेको छ ।
गय राति बालिकाको एक्कासि बिरामी भएर पेट दुखे पछी उपचारको लागि क्लिनिकमा लगीयको आफन्तले जानकारी दिए ।
परिवारको भनाई अनुसार डाक्टरको लापरवाहीका कारण बालिका को ज्यान गएको आरोप लगाएका छन्।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर