spot_img

लुम्बिनी केबलकारको बोलपत्र आव्हान

मन्जु पाण्डे -लुम्बिनी केबलकारको बोलपत्र आव्हान
लुम्बिनी केबलकार लिमिटेड बुटवल उपमहानगरपालिका वडा नं.–३ रुपन्देहीले आ.व.०८२–०८३ को लागि खरिद गरिने विभिन्न सेवा तथा सामाग्रीहरुको बोलपत्र आव्हानको सूचना प्रकाशित गरेको छ । केबलकार लिमिटेडले कार्यालयमा व्यवशायिक र अन्य प्रयोजनको लागि आवश्यक पर्ने सेवा तथा सामाग्रीहरुको सूची सहित सूचना प्रकाशित गरेको हो । बोलपत्र लुम्बिनी केबलकारको बटम स्टेशनको कार्यालयमा यही असार १९ गते सम्म दररेट सहित पेश गर्न सकिने लुम्बिनी केबलकारले जनाएको छ

बोलपत्र सम्बन्धी विवरणको लागि यहाँ बोलपत्रमा क्लिक गर्नुहोला ।

बोलपत्र

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर