पुर्व पश्चिम् बुटवल गोरुसिङ्गे धमाधम काम भैरहेको छ बिद्धुत पोल तार लगाएतको काम भैरहेको छ बुटवल गोरुसिङ्गे सडक आयोजनाले सडकमा परेका रुख कटान कार्य गर्नुपर्ने भएकाले मिति २०८१/१२/२६ गते मंगलबार विहान ०९:०० बजे देखि साझ ३:०० बजे सम्म बुटवल वितरण केन्द अन्तर्गत सैनामैना नगरपालिका वडा नं १ देखि ११, कंचन गाउपालिका वडा नं १,२ तथा गैडहवा गाउपालिका वडा नं ९ डेलर आसपासका क्षेत्रमा विद्युत आपुर्ति हुने
बिद्धुत वितरण केन्द्र ले जानकारी दिएको छ मुर्गिया इन्चार्ज रामप्रसाद अर्याल ले यसबाट ग्राहक महानुभावहरुमा पर्न जाने असुविधा प्रति ने. वि. प्रा, बुटवल वितरण केन्द्र क्षमाप्रार्थी छ रहेको जानकारी दिनु भएकोछ ।
यदि तोकिएको कार्य निर्धारित समय भन्दा अगाडी वा पछाडी सम्पन्न भएमा सोहि अनुसार लाईन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।



