spot_img

कपिलवस्तु जिल्ला बाणगंगा निवासि हिमाल घिमिरे लाई दुबई बाट उद्दार

कपिलवस्तु जिल्ला बाणगगा नगरपालिका वार्ड न४ शिद्दिपुर निवासी हिमाल घिमिरे वैदेशिक रोजगारीको क्रममा दुबई समस्या परेका अर्धचेत अवस्थामा रहेका हिमाल घिमिरे लाइ उद्दार गरिएको छ उनी एक वर्ष अगाडि दुवै गएका थिय उनी भिजिट भिषामा दुवै गएका थिय उनी मानसिक समस्या रहेको बताई छ ।केहि समय पहिला निजको बुवा बासुदेब घिमिरेले आफ्नो छोराको उदार गर्न आग्रह गर्नु भएको थियोे कमल घिमिरे ,बलराम खनाल को आग्रहमा हाम्रो लुम्बिनी खवर का अध्यक्ष डोलराज भण्डारी को पहल र दुबईमा कार्यरत सामजिक ब्याक्तित्व आदरणीय तोयनाथ लम्सालको सहयोगमा हाम्रो लुम्बिनी खवर लाई खबर भएको चार दिन मै उद्दार गरी आवस्यक कानुनि प्रक्रिया मिलाइ आज काठमाडौ ल्याइसकेको बताईको छअहिले हिमाल घिमिरेले लाई बुबाको जिम्मा लगाइ घर पठाईएको बताईएको छ यस्तै घटना सेम बुटवल निवासी माल्टामा कार्यरत को पनि भोलि देखिनै आवश्यक कानुनी प्रक्रिया पूरा गरि ल्याउने हाम्रो लुम्बिनी खवर का अध्यक्ष डोलराज भण्डारी को भनाई रहेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर