spot_img

दाउन्नेमा अवरुद्ध सडक सुचारु जाम भने उस्तै

पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक सुचारु भएको छ । शितलहरका कारण सडक चिप्लो हुदा गएराती देखि अवरुद्ध सडक अहिले सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए बाक्लो शितलहरपछि दाउन्ने खुर्सानीखोला यदिेत्रमा सवारी साधन चिप्लीएका कारण गएराती एक बजेदेखि राजमार्गमा गाडी चल्न सकेको थिएन् ।

दिउसोबाट क्रमश गाडी चल्न थालेका छन्। शितलहर कम भएपछि बाटोसुक्खा बन्दै गएकाले अहिले चिप्लीने समस्या हेटेको छ तर कतिपय स्थानमा कल्र्भट निर्माणका क्रममा रजहमला रहेको प्रहरीले जनाएको छ । गएराती देखिनै रोकिएका सवारी साधन क्रमश गन्तव्य तर्फलागेका छन् । प्रहरीका अनुसार यात्रुवहाक सवारी साधनलाई प्राथमकिता दिएर गन्तव्य तर्फ पठाईएको छ । नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउन्ने यदिेत्रमा विभिन्न स्थानमा कल्र्भट निर्माणको क्रममा बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।श्रोत बुटवल टुडे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर