spot_img

गैडहवा गाउँपालिका पौष २४ देखि २९ सम्म जाडो बिदा

रुपन्देहीको गैडहवा गाउँपालिकामा जाडो बिदा दिएको छ केही दिनयता बढेको अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्य नै प्रभावित हुने गरेको भन्दै गैडहवा गाउँपालिकाले विद्यालयमा जाडो बिदा दिने भएको हो।

गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सूचना जारी गर्दै गैडहवा गाउँपालिका भित्र सबै विद्यालयमा पौष २४ गते देखि २९ गगतेसम्म वार्षिक बिदा कट्टा हुने गरि जाडो बिदा दिएको पालिका अध्यक्ष पौडेल जानकारी दिनु भयो ।

केही दिनदेखि अत्यधिक जाडो बढेकोले शैक्षिक संस्थाहरु सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा पौष २९ गते सम्म बन्द हुनेछन अध्यक्ष पौडेल यो समयमा बालबालिका र बुढाबुढी आमा बुबा र दिर्घरोगी लाई बढी असर गर्ने भएकोले बढी ध्यान दिनु पर्ने बताउनु भयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर