spot_img

पश्चिम् बाग्लुङ ढोरपाटन बुर्तिबाङमा ५० सैयाको प्रादेशिक अस्पतालको उद्घाटन

बागलुङको दुर्गम क्षेत्र बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र गण्डकी प्रदेश मातहत रहने गरी ५० शैयाको प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति भएको छ । नेपाल सरकारबाट अनुमति पायसंगै गण्डकी प्रदेश सरकारले आर्थिक दायित्व बहन गर्ने गरी अस्पतालको स्तरोन्नति गरिएको हो ।

शुक्रबार गण्डकी प्रदेशका मुख्य मन्त्री शुरेन्द्रराज पाण्डेले अस्पतालको उद्घाटन गर्दै दुर्गम गाउँसम्म सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउनका निम्ती गण्डकी प्रदेश सरकारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशिक अस्पत्ताको रुपमा स्तरबृद्धि गरीएको जनाउँदै सेवा सुभारम्भ संगै बागलुङको दुर्गम गाउँका नागरिकले अब सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्ने बताउनु भयो ।

प्रदेशले अब सबै प्रकारका व्यवभार जिम्मेवार लिने गरी अस्पत्तालको उद्धघाटन गरिएको जनाउँदै यो अस्पत्ताल निर्माणमा यस क्षेत्रका सांसद दोर्ण कुवँरको मुख्य भुमिका रहेको बताउनु भयो ।

यस क्षेत्रमा रहेका विभिन्न मोटरेवल पुल, उत्तरगंगा हाईड्रो, सडक लगाएत यस क्षेत्रको विकासका निम्ती निरन्तर प्रदेश सरकारका तर्फदेखि पहल र कार्यक्रम मार्फत अगाडी बढिने बताउनु भयो । धेरै विकास पनी भइसकेको जनाउँदै क्रमिक स्पमा जनताले महशुस गर्ने गरी आफुले काम गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बोल्दै सरकारले लिएको स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रका नागरिक सम्म पुर्याउने लक्ष्य बमोजिम यस क्षेत्रलाई प्राथमिकता दिएर काम गरिएको जनाउँदै आवस्यक जनशक्ति, उपकरण लगाएत सबै प्रकारको व्यवस्थापन प्रदेश सरकारले गर्नेप्रतिबद्धता जनाउनु भयो ।

आफुले यस क्षेत्रको विषयमा अध्ययन गरेका कारण धेरै दुर्गम गाउँका नागरिकले पनी सहज सेवा प्राप्त गर्ने उदेश्य सहित अस्पत्ताल स्तरोन्नती भएको जनाउँदै स्वास्थ्य मन्त्रालयले विभिन्न लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो ।

गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवँरले बोल्दै आफुले पटक पटक संघ र प्रदेश र संघ सरकार मन्त्रालय लगाएत आवस्यक पर्ने सबै निकाटमा पटक पटक गरेको ध्यानाकर्षणका कारण जनताको सपना पुरा भएको जनाउँदै यसलाई दिगो बनाएर अगाडी बड्न सबैको साथ आवस्यक रहेको जनाउनु भयो ।

अब आफनो सपना यसै अस्पत्तालबाट डायलाईसिस सेवा, बालबालीका महिलाको उपचार सहज हुने गरी आवस्यक व्यवस्थापनमा सक्रिय भुमिका खेल्ने बताउनु भयो ।प्रतिबद्धता जनाउनु भयो ।

आफुले यस क्षेत्रको विषयमा अध्ययन गरेका कारण धेरै दुर्गम गाउँका नागरिकले पनी सहज सेवा प्राप्त गर्ने उदेश्य सहित अस्पत्ताल स्तरोन्नती भएको जनाउँदै स्वास्थ्य मन्त्रालयले विभिन्न लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो ।

गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवँरले बोल्दै आफुले पटक पटक संघ र प्रदेश र संघ सरकार मन्त्रालय लगाएत आवस्यक पर्ने सबै निकाटमा पटक पटक गरेको ध्यानाकर्षणका कारण जनताको सपना पुरा भएको जनाउँदै यसलाई दिगो बनाएर अगाडी बड्न सबैको साथ आवस्यक रहेको जनाउनु भयो ।

अब आफनो सपना यसै अस्पत्तालबाट डायलाईसिस सेवा, बालबालीका महिलाको उपचार सहज हुने गरी आवस्यक व्यवस्थापनमा सक्रिय भुमिका खेल्ने बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर