spot_img

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चल्छ :अर्थमन्त्री पौडेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण रुपमा चल्छ :अर्थमन्त्री पौडेल
नेपाल सरकारका उप -प्रधानमन्त्री तथाबअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण रूपमा चल्ने बताउनुभएको छ ।उहाँ ले विमानस्थल को तस्वीर आफ्नो सामाजिक संजालमा पोस्ट गर्दै भैरहवामा पत्रकारसँग कुराकानी गर्दै मन्त्री पौडेलले चल्छ चल्छ, चल्ला र भन्दा भन्दै चल्न थालेको बताउँदै अब विमानस्थल पूर्ण रूपमा चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नेपाल सरकारको पछिल्लो निर्णय आंशिक रूपमा कार्यान्वयन हुँदा यो रूपमा चलेको बताउनु भयो , उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन हुँदा पूर्ण क्षमतामा चल्छ।’

यस अन्तर्राष्ट्रिय विमानस्थलको उज्ज्वल भविष्य देख्न चाहने सबैबाट सकारात्मक प्रस्तुति र सहयोग होस् भन्ने अपेक्षा गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर