spot_img

गैडहवा नेकपा एमाले पार्टी अध्यक्षमा तिलक रिजाल

नेपाल कम्युनिस्ट पार्टी एमाले गैडहवा गाउँपालिका को दोस्रो अधिवेशन सम्पन्न भएको छ एमालेले गाउँ कमिटीबाट निर्विरोध निर्वाचित भएको जानकारी दिएको छ अध्यक्ष = श्री तिलक प्रसाद रिजाल २.उपाध्यक्ष= चन्द्र प्रकाश गौचन ३. सचिव = रवि पौडेल ४. सहसचिव = पशुपति यादव ५.महिला सहसचिव = राधिका आचार्य ‌‌ सहित ४३ सदस्यिय निर्विरोध निर्वाचित भएको नेकपा एमाले गैडहवा गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वधार मन्त्री भुमिश्वर ढकालले नेतृत्वमा गएका साथीहरूले सबैलाई समेटर जानुपर्ने बताउनु नेतृत्वलाई अन्य कमरेड हरुले सहयोग गर्नुपर्नेमा भनाइ राख्नु भयो।
नेकपा एमाले जिल्ला सदस्य तथा पालिका अध्यक्षले सुरेन्द्र पौडेलले पद भन्दा पनि जनताको सेवामा लागेर काम गर्नुपर्नेमा जोड दिदै जनताको सेवानै हरेक नेतृत्वको सफलता रहेको अध्यक्ष पौडेल बताउनु भयो ।
निर्वाचित अध्यक्ष तिलक रिजाल रामुले आफुले अग्रज हरुको सल्लाह सुझाव अनुसार अगाडि बढने बताउदै जनताको सेवामा आफुर पार्टी लाग्ने बताउनु भयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर