कपिलवस्तु ने क पा एमाले वाणगंगा नगरपालिका वार्ड नम्बर १को दोश्रो अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ अधिवेशनले निर्वाचित
अध्यक्ष: खगिश्वर अधिकारी
उपाध्यक्ष: चेत नारायण भट्टराई
सचिव: शान्त राज गैरे
उपसचिव: बाबुराम कँडेल
सदस्य: बलराम खनाल
सदस्य: नारायण पौडेल
सदस्य सुरज ज्ञवाली
लेखा समिति संयोजक: जितेन्द्र श्रेष्ठ रहेको बलराम खनालले जानकारी दिनुभयो ।
निर्वाचित वडा कमिटी अध्यक्ष खगिश्वर अधिकारीले नगर संग समन्वय गरेर वडा बिकासमा प्रमुख प्राथमिकता रहने बताउदै बिकास निर्माणमा कुनै राजनीति नगरी काम गर्नुपर्ने बताउदै अधिवेशन सम्पन्न गर्ने निर्वाचन मण्डल पार्टीका जिल्ला अध्यक्ष नगर अध्यक्ष लगाएत सम्पूर्ण लाई अध्यक्ष खगिश्वर अधिकारीले बताउनु भयो।
कपिलवस्तु ने क पा एमाले वाणगंगा नगरपालिका वार्ड नम्बर १को दोश्रो अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न अध्यक्षमा खगिश्वर अधिकारी
प्रतिक्रिया