spot_img

मर्निङ अफर भोलिसम्म कायमै

भोलि मर्निङ भोलि सम्म कायमै

लुम्बिनी केबलकारले साउन र भाद्र महिनाभर लागू गरेको मर्निङ अफर कार्यक्रम भोलिसम्म कायम रहेको जनाएको छ ।साउन महिनादेखि लागू गरिएको मर्निङ अफर कार्यक्रममा प्रत्येक हप्ताको सोमबार बिहान ८ बजेदेखि १२ बजेसम्म खरिद गरिने टिकटमा ५० प्रतिशत छुटको व्यवस्था रहेको  छ । भोलि भाद्र महिनाको अन्तिम दिन ८ बजेदेखि १२ बजेसम्म अफर कायम रहेको लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।

 

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर