नेकपा एमाले बाणगंगा नगर कमिटी को अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका छन् ।
उहाँका प्रतिशतप्रधी प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका हुन् नेकपा । केहि समयअघि सकिएको मतगणनाको नतिजामा १४६ मतसहित अर्याल निर्वाचित भएका हुन् ।
शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको जनाईएको छ ।
नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका अर्यालले यो निर्वाचनको परिमाणलाई हेर्दा छोटो समयमै एमालेमा शसक्त पकड बनाउन सफल भएको देखिन्छ तर निर्वाचित अध्यक्ष सोमनाथ अर्यालले भने प्राजित साथीहरू संग समन्वय गरेर काम गर्ने बताउनु भयो ।यस्तै उपाध्यक्षमा भिम बहादुर थापा निर्वाचित भएका छन् । उनले १ सय ४६ मत प्रप्त गरे भने उनका प्रतिद्धन्दी बाबुराम अर्यालले ५० मत प्राप्त गरे । भने अन्य सदस्य भने सर्वसहमत रुपमा भएको नेकपा एमाले जानकारी दिएको छ ।