spot_img

जिल्ला प्रशासन कार्यालय रुपन्देही कार्यसम्पादनमा देशकै उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशाशन बन्दै कार्यसम्पादनमा पहिलो बनेको छ ।

गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसारको काम सजह तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्य सम्पादनका आधारमा रुपन्देही प्रशाशन पहिलो बनेको हो ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको गृह मन्त्रालयले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर