spot_img

अर्घाखाँची शितगंगा सरस्वती माध्यमिक बिद्यालयमा २०६४ सालमा एस .एल .सी दिएका साथीहरू को भेटघाट तथा वनभोज कार्यक्रम नरपानीमा

दिनेश घिमिरे रुपन्देही -अर्घाखाँची शितगंगा आफैमा परिचीत नाम हो यसमा अर्घाखाँची जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी र कतै कतै तराईसंग माया गासेको जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि,दुर्वाशेश्वर् गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, सिद्धेश्वर शिवालय, छत्र मन्दिर, नर्तनाचल पर्वत, परसुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट, पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित “देविस्थान मन्दिर लाकुरीकोरूख” यहाका प्रमुख पर्यटकिय स्थलहरू छन । अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ यसमा शितगंगा आफैमा परिचित नाम हो अहिले त्यही नाम बाट पालिकाको नामकरण भएको छ ।२०६४ सालमा श्री सरस्वती माध्यमिक बिद्यालयमा एस. एल . सी दिएका धेरै साथीहरू मध्य अहिले सम्पर्कमा रहेका साथीहरू बिच एक आपसमा भेटघाट पुराना याद हरु कक्षामा अध्यन गर्दा अन्य पूराना याद मेटाउन पनि वन भोजको आयोजना गरिएको २०६४ सालमा एस एल सी दिएका समाज सेवि बुद्धिजीवी बलाराम खनालले जानकारी दिनु भयो।

उहाँले त्यो फोटो खिच्न मोबाइल थिएनन् घरमा समाचार सुन रेडियो हुन्थ्यो ।जति उमेर पार गरियो पुराना याद र संगै पढेका साथीहरू र शिक्षको याद आउने खनालको भनाई रहेको छ ।

त्यो समयमा एस एल सी दिएका सबै साथीहरू लाई सम्पर्कमा ल्याउन प्रयास गरियतापनी कोहि बिदेश कोहि जिल्ला बाहिर भएकोले अहिले जति संभव हुन्छ तिसाथिहरुसंग भेटघाट कार्यक्रम राखिएको बताईएकोछ श्री सरस्वती माध्यमिक बिद्यालय शितगंगा सितापुर अर्घाखाँची २०६४ सालमा एस एल सी दिएको टिमले साउन २२ गते पर्यटकीय क्षेत्र नरपानी अर्घाखाँचीमा कार्यक्रम आयोजना गरेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर