spot_img

रोहिणी डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्न आग्रह

भैरहवा, १० असार ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले असार १३ गते बिहीबारदेखि भूमिगत जल (डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्न/नगराउन आग्रह गरेको छ ।

विगत केही समयदेखि खडेरीका कारण रोहिणीमा खानेपानीको समस्या रहेकोले सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सम्पूर्ण गाउँपालिकाबासीमा यस्तो अनुरोध गरिएको अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर