spot_img

लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेटघाट

लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेटघाट
बुटवल असार –२
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अतित शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ बीच लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटको क्रममा प्रदेश प्रमुखहरु बीच प्रदेश कार्यालय सञ्चालनको अनुभव आदान प्रदान भएको लुम्बिनी प्रदेश प्रमुखका प्रेस सल्लाहकार यानेन्द्र जिसीले बताए ।
भेटघाटमा दुबै प्रदेश प्रमुखको कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर