spot_img

प्रधानमन्त्री र पाकिस्तानी राजदूत बीच भेटघाट

प्रधानमन्त्री र पाकिस्तानी राजदूत बीच भेटघाट
काठमाडौं जेठ–३२
नेपालका लागि पाकिस्तानी राजदूत अब्राच एच हासमी र प्रधानमन्त्री पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ । शुक्रवार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर राजदूत हासमीले भेटवार्ता गरेका हुन् ।
भेटघाटको अवशरमा नेपाल र पाकिस्तान बीचको दुईपक्षीय सम्बन्ध एवं आर्थिक र सामाजिक सहयोगका क्षेत्रमा छफफल भएको पाकिस्तानी दुतावासले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर