spot_img

बक्र ईदको अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा

बक्र ईदको अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा

सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ । बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर