spot_img

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.६ मा सर्पले डसेर १ जना मृत्यु

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.६ मा सर्पले डसेर १ जना मृत्यु भएको छ।

पालिकाको वडा न ६ पिपरहिया टोलमा बस्ने ४० वर्षका पुर्णवासी लोधको मृत्यु भएको बताईएको छ

साझ खान खएर सुतिरहेको अवस्थामा सर्पले डस्दा मृत्यु भएको हो।यसअघी नागेश्ववर टोलका ४५ वर्षकि एकजना महिलाको पनि सर्पको डसाइको कारणले मृत्यु भएको थियो गर्मी बढेसंगै देश भएर सर्पको बिगबिगी छ रुपन्देही गतसाल भन्दा कमि देखिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर