spot_img

असारदेखि मेलम्चीको पानी रोकिने

असारदेखि मेलम्चीको पानी रोकिने
काठमाडौं जेठ –३०
असार महिनादेखि मेलम्चीको पानीलाई काठमाडौं पठाउन बन्द गरिने भएको छ । वर्षायाम शुरु भएसगै वाढी आउने र वाढी संगै सुरुङमा गेग्ग्रान जाने भएकाले गेग्ग्रान बाट जोगाउन लागि पानी बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकाश समितिले जनाएको छ । अहिले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी काठमाडौं जाने गरेको छ ।
अहिले मेलम्चीको पानी सुक्खा मौसममा मात्र वितरण गदैं आएको अवस्था छ । ०७८ असारमा आएको वाढीले मेलम्ची मुहान लाई क्षति पु–याएसगैं काठमाडौं उपत्याकमा पानी निरन्तर वितरण हुन सकेको छैन । गत वर्ष पनि असारमा बन्द गरिएको पानी वितरण माघ महिनाबाट मात्रै उपत्याकामा वितरण गरिएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर