spot_img

कन्चन गा.पा. को मधेशी एकता वर्ग समन्वय समिति अधिवेशन सम्पन्न

कन्चन गा.पा. को मधेशी एकता वर्ग समन्वय समिति अधिवेशन सम्पन्न भएको छ
कार्यक्रममा प्रमुख अतिथि वडा न २ का अध्यक्ष टेकबहादुर गुरुङले मधेसी समुदाय यहाको धर्ती पुत्र भएको बताउदै मधेसी समुदाय हरेक समुदाय संग मिलेर बस्ने सक्ने बताउनु भयो

विशिष्ट अतिथि पालिका प्रबक्ता चित्रलाल लाल तुलाचनले आफू सानै देखि मधेसी समुदाय संग घुलमिल गरि बसिरहेको र रहनसहन चालचलन राम्रो लाग्ने बताउनु भयो उहाँले नयाँ कार्यसमिति लाई समेत सफलता को शुभकामना दिनुभयो

कार्यक्रम कञ्चन-२. गजेडी बजार सन्चालन भएको थियोे अध्यक्ष बलन मल्हा नेतृत्वमा पुन नया कार्यसमिति चयन भएको छ

कार्यक्रममा बिचबिचमा नृत्य समेत प्रदशन गरेका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर