नेपाल विद्युत प्राधिकरण र बिजुली भन्दा बितिकै आम नागरिक १८ घन्टा लोडसेडिङ हुदा दैनिक काम संगै उद्योग धन्दा समेत चल्ने थिएनन् ।
अहिले लुम्बिनी प्रादेशिक विद्युत वितरण र वितरण केन्द्रले बुटवल आम नागरिक गुनासो तत्काल सम्बोधन गरेको देखिन्छ ।
सबै भन्दा नजिकै स्थानीय सरकार वडा कार्यलय र गाउँपालिका हरुले समेत लुम्बिनी प्रादेशिक कार्यलय र बुटवल वितरण केन्द्रले वास्तविक जनताको माग सम्बोधन गरेको स्थानीयले सरकारहरुको भनाइ रहेको छ।
लुम्बिनी प्रादेशिकमा कार्यलय प्रमुख हरि प्रसाद पाण्डे आएपछि लुम्बिनी प्रदेशको १२ जिल्लामानै सक्रियता देखिको छ
त्यस्तै बुटवल वितरण केन्द्र्मा कपिल पाण्डे कार्यलय प्रमुख भएर आएपछि बुटवल सैनामैना कन्चन लाई विशेष आधार मानेर काम भैरहेको छ । समस्या समाधान गर्न प्राधिकरण लागेको बिष्णु भण्डारीले बताउनु भयो भण्डारी आम नागरिकको रोजाइ परेको देखिन्छ मिठो बोली समस्या पर्दा आफुनै लागि परेर काम गर्दिने भण्डारी राम्रो बानिले रोजाइमा परेको हुन सक्छन ।
मुर्गिया इन्चार्ज रामचन्द्र पोख्रेल आएपछि अहिले धेरै समस्या समाधान हुँदै गएको छ पोख्रेल धेरै जसो स्थानीय फिल्डमै देखिनुहुन्छ प्राधिकरणको काम नै बिहान देखि साझ सम्म खट्ने काम भएको पोख्रेल बताउनु भयो।
रामचन्द्र पोख्रेलले हावापानी कहिले गाडीले कहिले जिण पोल तार ले गर्दा कहिलेकाही विद्युत समस्या आएपनी समाधानमा आफ्नो टिम लाग्ने गरेको बताईएकोछ ।अहिले रुपन्देहीमा लगभग बतिनै जादैन उद्योग कलकारखाना राम्रोनै चलेको देखिन्छन ।लुम्बिनी प्रादेशिक विद्युत प्राधिकरणले जुनसुकै समयमा समस्या परेमा आफुहरुले काम गर्ने बताएको छ ।