(मनिष भण्डारी)
दर्ता खुला, फारम उपलब्ध
अब केही फरक केही नयाँ तरिकाले डान्सिङ computition लिएर आउँदै छ , यति इच्छुक व्यक्तिहरुले छिटो भन्दा छिटो सम्पर्क गर्नु होला,
Age : unlimited junior senior all …
सम्पर्क नम्बर: 9762731065/ 9847426815
आयोजक: एस के स्टाइल क्रिएसन
सह आयोजक: एम बी प्रोडक्सन
“हामी गर्छौ तपाई भित्र लुकेर रहेका कला र क्षमताको पहिचान “भन्ने मूल नारा अंगाल्दै रूपन्देही जिल्लाको सैनामैना नगरपालिकालाई प्रतिनिधीत्व गर्दै, उक्त क्षेत्रमा रहेका हरेक क्षमता वान बालबालिका तथा युवायुवतीहरुको नृत्य गर्ने अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने र उक्त नगरपालिका भित्र पर्ने ( धार्मिक , साँस्कृतिक, शैक्षिक र पर्यटकीय) क्षेत्रको विकास र समृद्धि गर्ने, समाजमा रहेका विकृति, विसंगति र कुसंस्कारलाई हटाउने उद्देश्यले सञ्चालन भएको ( Sainamaina Dancing Star 2024 seasons-2 ) सञ्चालन भएको छ।
रूपन्देहीको सैनामैना मा गायन एण्ड डान्सिङ स्टार सिजन २, २०२४ प्रतियोगिता सुरु |
प्रतिक्रिया



